गण्डकीमा काेराेना संक्रमणबाट वालिङका ६० बर्षीय पुरुषको मृत्यु

0
635

पाेखरा ।गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ ।अाईतबार स्वास्थ विज्ञान प्रतिष्ठान पाेखराकाे अाईसाेलेसनमा भर्ना गरिएका स्याङ्जा वालिङका ६० बर्षीय पुरुषकाे मृत्युु भएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवत्ता डा विनाेद विन्दु शर्माले जानकारी दिएका छन्।