थप ३१४ जनामा काेराेना संक्रमण,नेपालमा संक्रमितको संख्या३७ सय ६२ पुग्याे

0
884

पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा नेपालमा काेराेना संक्रमितकाे संख्या ३७ सय ६२ पुगेको जानकारी गराईयाे ।४८८ जना निकाे भएर घर फर्केका छन भने १४ जनाकाे मृत्युु भएकाे छ ।