पाेखरा ।पछिल्लो २४ घण्टामा थप ३२३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।मंगलबार थप ३२३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याे संगै नेपालमा काेराेना संक्रमितको संख्या ४०८५ पुगेकाे छ । ९६ जना निकाे भएर घर फर्केकाे मन्त्रालयलाई जनाएको छ ।