गण्डकीमा थप २० जनामा काेराेना संक्रमण पुष्टि ,संक्रमितको संख्या ५४० पुग्यो

0
832

पाेखरा।गण्डकी प्रदेशमा साेमबार बिहान २० जना काेराना संक्रमित थपिएका छन्।स्याङ्जाका १२ जना र नवलपरासी पुर्वका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

उनिहरु सबै भारतबाट फर्किएका हुन ।सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा रहेका उनिहरुलाई अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डा . विनाेद विन्दु शर्माले जानकारी दिए।