५३८ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुग्यो

0
536

पाेखरा।पछिल्लो २४ घण्टामा थप ५३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या १० हजार ९९ पुगेको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ भने २२२४ जना निकाे भएका छन् ।