ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजस्वास्थ्यहेडलाईन थप २०४ जनामा काेराेना संक्रमण,देशभर संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्यो By pokhara - July 7, 2020 0 322 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा । पछिल्लो २४ घण्टामा थप २०४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर याे संगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।