थप १०१  जनामा काेराेना संक्रमण,देशभर संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

0
434

 

पाेखरा । पछिल्लो २४ घण्टामा थप १०१  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर याे संगै संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।