कास्की।कास्कीको माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा घर भासएिको छ ।
अबिरल बर्षको कारण शुक्रबार बिहान ५ः३० बजे माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकका राम अबिरलको घर भासिएको पत्रकार निराजन अधिकारीले जानकारी दिए। घर भासिदा भान्छाकोठा लगाएत अन्यकोठामा पनि क्षेती भएको छ ।करिब ९० हजार बराबरको क्षेती भएको घर धनि अबिरलले जानकारी दिए ।
नेपाल रेडक्रसले राहात प्रदान गरेको भएता पनि जनप्रतिनिधिहरुले चासो नदिएको घरधनीअबिरलले गुनासो गरेका छन।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.