कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

0
487

पाेखरा। बुधबार कोरोना संक्रमणबाट थप २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको   स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले  जनाएको छ ।याे संगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४२ पुगेको छ।