थप १ सय ४७ जनामा कोरोना संक्रमण,देशभर संक्रमितको संख्या१८ हजार २४१ पुग्याे

0
345

 

पाेखरा। बिहीबार नेपालमा नोभेल कोरोना भाइरसका  १ सय ४७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमित थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।