सुत्केरी हुन नसकेर छट्पटाएकी महिलालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले गर्याे उद्दार

0
738

पाेखरा। म्याग्दी तकामकी फुलमाया सुनारलाई सुत्केरी हुन नसकेपछि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उद्दार गरेको छ। सुत्केरी हुन नसकेर ताकम, म्याग्दीबाट पोखरा रिफर गरिएकी फुलमाया सुनारलाई गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालयले हेलिकप्टरबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा ल्याईएकाे गण्डकी स्वास्थ निर्देशनालयले जनाएको छ।

फोटो: प्रकाश पौडेल, सामाजिक बिकाश मन्त्रालय, गण्डकी प्रदेश