पाेखराका थप २ जना पुरुषमा काेराेना संक्रमण पुष्टि

0
627

पाेखरा।पाेखराका २ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको छ। पाेखरा महानगरपालिका -२ का २० बर्षीय पुरुष र पाेखरा -८ का ५९ बर्षीय पुरुषमा शुक्रबार काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान ,पाेखराकाे प्रयाेगशालामा गरिएको परिक्षणमा उनिहरुलाई काेराेना पाेजेटिभ देखिएकाे हाे ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५७९ पुगेको छ |