थपिए ४ सय ८४ जना संक्रमित,नेपालमा कुल संक्रमितको सख्या २४ हजार ४ सय ६८ पुग्याे

0
435

पाेखरा ।पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका  ४ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ४ सय ६८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज ६४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।