पाेखरा । पाेखरामा काेराेना संक्रमित थपिने क्रम बढिरहेको छ।अाईतबार पुन:पाेखराका वडा नम्बर ८,३२,२८,२६ मा ५ जना काेराेना संक्रमित थपिएका छन्।
यस अघिकाे प्रेस विज्ञप्तिमा पाेखराका ५ जनमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको थियाे।
स्वास्थ निर्देशनालय गण्डकीका अनुसार अाईतबार विहान सम्म मात्रै पाेखरामा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।