पाेखरा।मंगलबार बिहानै पाेखराका ४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।पाेखरा- ६ का २ जना पुरुष र वडा नखुलेका २ जना महिलामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
त्यसैगरी नवलपुर कावासाेतीका २ जना र बाग्लुङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
यस संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १७६४ पुगेको छ।