पाेखर।पाेखरामा फेरि ७ जना काेराेना संक्रमित थपिएका छन्।पाेखरा वडा नम्बर २ का दुई जना पुरुष ,५ का दुई जना महिला ,७ का एकजना पुरुष ,१० का एक जना महिला ,र १४ का एक जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
यस अघि पाेखराका थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकोथियाे ।पाेखरा वडा नम्बर १३ का २ जना पुरुष ,२८ का एक जना पुरुष र २९ का एक जना महिलामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको थियाे ।
मंगलबार बिहान सम्म ११ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।