पाेखरा।पाेखरामा काेराेना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।पाेखरा ११ कि ३२ बर्षीया महिलाको पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा अाज बिहान मृत्यु भएकाे अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन अाचार्यले जानकारी दिएका छन् ।
यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको सँख्या ९ पुगेको छ।