पाेखरा ७ र ८ नम्बर वडामा थपिए ३ जना काेराेना संक्रमित

0
855

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ७ र ८ मा ३ जना काेराेना संक्रमित थपिएका छन्।

वडा नम्बर ७ मा ३७ बर्षीया महिला र ५३ बर्षका पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हाे भने वडा नम्बर ८ का ३८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।