पाेखरा।पछिल्लो २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट ७ जनाको ज्यान
गएको छ भने ८९९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा काेराेना संक्रमणबाट ७ जनाको ज्यान गएको हाे।
यस संगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुगेको छ।
