बरिस्ठ स्त्री राेग विशेषज्ञ डा.भाेला रिजाल दम्पतीलाई काेराेना संक्रमण

0
989
पाेखरा। वरिष्ठ स्त्री रो’ग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना भाइरस संक्रमण भएको छ। उनि संगै पत्नी डा. सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको बताएको छ । दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन्। ‘हो, हामी दुवैलाई कोरोना संक्रमण भएको छ। हामी अहिले ह्याम्समा भर्न भएका छौं’, उनले भने, ‘कोरोना हुँदैमा कोही पनि आत्तिनुपर्दैन। डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जो’खिममा हुन्छन्। हामी नि’को भएर फेरि काममा फर्किन्छौं।’