पाेखरा।पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट देशभरका विभिन्न जिल्लामा ६ जनाकाे ज्यान गएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म काेराेना संक्रमणबाट २५७ जनाकाे मृत्यु भएको छ।
यस संगै नेपालमा काेराेना संक्रमणबाट मर्नेको संख्या २५७ पुगेको छ।