डाँफे सहकारीमा कार्यरत एक सहित पाेखरामा थप २२ जनामा काेराेना संक्रमण पुष्टि

0
1003

पाेखरा।पाेखरामा शनिबार २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। डाफे सहकारी संस्थामा कार्यरत पाेखरा -१६ का एक पुरुष सहित पाेखराका विभिन्न वडाका २२ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।