पाेखरा।काेराेना संक्रमणबाट गाेरखामा एक ७५ बर्षीया महिलाको ज्यान गएको छ।गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो ।
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाका अनुसार
ब्रेन ह्यामरेज भई घरमा उपचार गराइरहेकी उनलाई अचेत अवस्थामा शनिबारअस्पतालमा ल्याइएको थियो ।
उनकाे कन्ट्याक्ट् ट्रेसिङकाे क्रममा लिईएकाे नमुनाकाे पिसिअार रिपोर्ट पाेजेटिभ अाएकाे अस्पतालले जनाएको छ।
