पाेखरामा थपिए ९ जना कोरोना संक्रमित

0
496

पाेखरा।पाेखरामा बुधबार ९ जना कोरोना संक्रमित थपिएका छन्।थपिनेमा पाेखरा -६ का २ जना,७ का १ जना, १४ का २ जना, १३ का १ जना, १७ का १ जना, ८ का १ जना र वडा नखुलेको १ जना संक्रमित  छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७२ पुगेको छ |