पाेखरा।मेट्राे सिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित पाेखरामा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएको छ।शुक्रबार विहान स्वास्थ निर्देशनालय गण्डकी द्वारा जारी विज्ञप्ति अनुसार ३२ बर्षीय पुरुष मेट्राेसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन भने ३५ बर्षीया महिला उपचारको लागि साेहि
अस्पताल अाएकी महिला हुन।
त्यसैगरी पाेखरा १७ का एक जना,२६ का २ जना ,३० का एक जना,७ का २ जना,२७ का २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
लमजुङका ५ जना र पर्वतका २ जनामा पनि काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।