होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु

0
259

चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया महिलाको आज  विहान ६ बजे मृत्यु भएको हो ।

हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।