पाेखरा।नेपाली काँग्रेसका महामन्त्री डा.शशांक काेईराला अस्पताल भर्ना भएका छन्।
केही दिन अघि काेराेना संक्रमण देखिएपछि हाेम अाईसाेलेसनमा बसेका काेईराला हिजाे साँझ ज्वरो अाएपछि चाबहिल स्थित अाेम अस्पताल भर्ना भएका हुन्।
डा .काेईरालाकाे उपचारमा अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बिश्वनाथ काेईराला नेतृत्वकाे टिम संलग्न रहेको छ।
डा. काेईरालाकाे अबस्था स्थिर रहेको अस्पतालले जनाएको छ।