राष्ट्रिय मानवअधिकार अायाेगकाे प्रवक्तामा डा.टीकाराम पाेखरेल

0
409

 

 

पाेखरा।राष्ट्रिय मानवअधिकार अायाेगले अायाेगका सह- सचिव डा.टीकाराम पाेखरेललाई प्रवक्ताकाे जिम्मेवारी ताेकेकाे छ।पाेखरेल विगत १८ बर्ष देखि अायाेगमा कार्यरत छन्।

सुशासन ब्यबस्थापन तथा सन्चालन ऐन ,२०६४ काे दफा ३५ मा प्रत्येक मन्त्रालय ,विभाग तथा सरकारी निकाय एवं कार्यलयले अाफ्नाे मन्त्रालय ,विभाग तथा सरकारी निकाय एवं कार्यलयकाे काम कारबाहीको विषयमा सराेकारवालाहरुलाई वा सार्वजनिक रुपमा जानकारी दिन मन्त्रालय विभाग तथा सरकारी निकाय एवं कार्यलयकाे कुनै अधिकृतलाई प्रवक्ता ताेक्नु पर्ने ब्यबस्था भए अनुसार पाेखरेललाई प्रवत्ताकाे जिम्मेवारी ताेकिएकाे अायाेगका सचिव बेद प्रसाद भट्टराईले जानकारी दिए।