पाेखरा । कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि पाेखरा -१ काे सेवा अाजदेखि बन्द गरिएको छ।
पाेखरा – १ की वडा अध्यक्ष शारदा कुमारी पराजुलीले बिहिवार सुचना निकालेर अर्को सुचना नअाउँदासम्मका लागि वडाबाट प्रवाह हुने सेवा बन्द गरिएको जानकारी गराएकी हुन्।
वडाध्यक्ष पराजुलीले अत्यावश्यक कामबाहेक हिँड्डुल र भीडभाड नगर्न आग्रह गरेकी छन् ।