सुशासनका लागि नागरिक समाज कास्कीको अध्यक्षमा वास्तोला

0
943

 

पाेखरा । सुशासनका लागि नागरिक समाज कास्कीको  बुधबार पाेखरामा सम्पन्न साताैं अधिबेशनले अग्रज पत्रकार रवीन्द्रनाथ बास्ताेलाकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित गरेकाे छ।

समितिकाे  उपाध्यक्षमा श्यामनाथ कुँवर, सचिवमा विष्णु प्रसादअधिकारी, सहसचिवमा सिरोज कोईराला, कोषाध्यक्षमा विश्वमोहन अधिकारी रहेका छन्।

सदस्यहरूमा विष्णु प्रसाद पौडेल, लोकनाथ गौतम, कुन्जिनी परियार प्यासी, मिलन थापा, उपेन्द्र पौडेल र शान्ति गुरूगं रहेका छन्।