पाेखरा।गण्डकी प्रदेशमा पछिल्लोपटक थप २४ जनाकाे काेराेना संक्रमणवाट ज्यान गएको छ। कास्कीका ८ सहित गण्डकी प्रदेशमा पछिल्लो पटक २४ जनाको काेराेना संक्रमणवाट ज्यान गएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
मृत्यु हुनेमा स्याङ्जामा ५,पर्वतमा ३,तनहुँमा २ जना रहेका छन्।

याेसंगै गण्डकी प्रदेशमा काेराेनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ।


