पाेखरा । लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ ।आज बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा भूकम्प गएको हो । सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । पाेखरा सहित देशका विभिन्न जिल्लमा भूकम्पको धक्का महसुस भएको छ । सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएकाे छैन ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.