निषेधाज्ञा पालना नगरे १ बर्ष क‌ैद,५ लाख जरिवाना वा दुवै सजाय हुने

0
341

 

पाेखरा।जिल्ला प्रशासन कार्यलय कास्कीले काेभिड -१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार जारी भएको मापदण्ड पालना नगरेमा   १ बर्ष क‌ैद,५ लाख रुपैया जरिवाना वा दुवै सजाय हुने  जनाएको छ।

मंगलबार एक सुचना जारी गरी कास्की प्रशासनले कुनै व्यक्तिले नियम उल्लंघन गरेकाे खण्डमा १ लाख रुपैया र कुनै संस्थाले उल्लंघन गरेको खण्डमा ५ लाख रुपैया जरिवाना हुने जनाएको छ।