पाेखरा। विश्वकप छनोट चरण अन्तरगत आज नेपाल र जोर्डन विच खेल हुँदै छ । क्रवेतको अल अहमद अन्तराष्ट्रिय रंगशालमा नेपाली समय अनुसार राति ९ः ४५ मा खेल हुने छ । चाइनिज ताइपेइ संगको खेलमा २ – ० को नतिजा निकालेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ ।
युवा खेलाडीहरुको बाहुल्यता रहेको नेपालले पछिल्लो अन्तर्राष्ट्रिय खेलमा सन्तोषजनक नतिजा निकालेको छ । खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
तस्वीर सुरेश गुरुङको वालवाट