युवा तथा खेलकुद मन्त्रालयकाे अार्थिक सहयाेगमा खेलाडीहरुलाई राहात वितरण

0
442

पाेखरा गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ काे महामारी यसकाे नियन्त्रणका लागि भएकाे बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन्

गुरुङले पाेखरा रंगशालामा एक कार्यक्रमका विच पारा खेलाडी अन्य विभिन्न खेलका ६० जना खेलाडीहरुलाई झण्डै तीन लाख रुपैयाँ वरावरकाे राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन्

साेमवार भएकाे उक्त कार्यक्रम गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा भएकाे हाे