पोखरामा खुल्ला रक्तदान ,निशुल्क मधुमेह तथा स्त्री रोग सम्बन्धि शिविर सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरे। त्यसैगरि २ सय जनालाई मधुमेह सम्बन्धि रक्त परिक्षण गरियो । ,५० जना महिलालाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर चममाया पुनले स्त्री रोग सम्बन्धि परिक्षण गरिन । कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रभा कोईरालाले स्वास्थ प्रति सबै सचेत हुन आग्रह गरिन।
कार्यक्रम ड्राईभिङ्ग स्कुल संघ गण्डकीको आयोजना तथा पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टर र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राबिधिक सहयोगमा संचालन गरिएको हो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.