ला ग्राण्डी कलेजमा अष्ट्रेलियन अनुसन्धान कर्ताहरुलाई स्वागत

0
1148

पोखरा ।  पोखरा ८ मा अवस्थित ला ग्राण्डी ईन्टरनेस्नल कलेजमा अष्ट्रेलियिन अनुसन्धान कर्ताहरुलाई स्वागत गरिएको छ।
द युनिभर्सिटी अफ ओईस्टन अष्ट्रेलियाका प्राचार्य डा जेन र पाच जनस्वास्थ्य विधार्थीहरुलाई स्वागत गरिएको हो। ला ग्राण्डीका कलेजका प्रचार्य ई।किरण के।सीको अध्यक्ष्तामा आयोजित कार्यक्रममा अष्ट्रेलिया विधार्थीहरुले अष्ट्रेलियाको स्वास्थ स्थितिको बारेका प्रस्तुतिकरण साथै अन्तरक्रिया गरिएको थियो ।
कंन्चन नेपालका प्रमुख निर्मल अधिकारीको संयोजनमा आयोजित सो कार्यक्रममा कलेजका पुर्व विधार्थी सम्राट गुरुङले स्वागत मन्तव्य र कलेजका एकाडमिक डीन डा कृष्ण राज भण्डारीले संचालन गरिएको थियो।
२०१३मा आयोजित  ब्लु प्रेजेटको मुल्यांकनको अनुसन्धान गर्न अष्ट्रेलिया पाँच र ला ग्राण्डी ईन्टरनेस्नल कलेजको दश विधार्थीहरुको सहभागीतामा रहेको छ।