दैलेख ।
दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ । शनिबार राति अध्यक्ष शाहीलाई उहाँकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको आफन्तले जनाएका छन् । अध्यक्ष शाहीलाई लिन जाँदा उहाँको श्रीमती सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको वुझिएको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखले अध्यक्ष शाहीको खोजीका लागि विशेष फोर्स परिचालन गरेको बताएको छ जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउनेवित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र वनाउन आवश्यक तयारी भैसकेको जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.