युवा तथा खेलकुद मन्त्रालयकाे अार्थिक सहयाेगमा खेलाडीहरुलाई राहात वितरण

१ असार २०७८, मंगलवार

पाेखरा ।गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ काे महामारी र यसकाे नियन्त्रणका लागि भएकाे बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । गुरुङले पाेखरा रंगशालामा एक कार्यक्रमका विच पारा खेलाडी र अन्य विभिन्न खेलका ६० जना खेलाडीहरुलाई झण्डै तीन लाख रुपैयाँ वरावरकाे राहत तथा स्वास्थ्य […]

विश्वकप छनोट : आज नेपाल र जोर्डन विच प्रतिस्पर्धा हुँदै

२४ जेष्ठ २०७८, सोमबार

पाेखरा। विश्वकप छनोट चरण अन्तरगत आज नेपाल र जोर्डन विच खेल हुँदै छ । क्रवेतको अल अहमद अन्तराष्ट्रिय रंगशालमा नेपाली समय अनुसार राति ९ः ४५ मा खेल हुने छ । चाइनिज ताइपेइ संगको खेलमा २ – ० को नतिजा निकालेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । युवा खेलाडीहरुको बाहुल्यता रहेको नेपालले पछिल्लो […]

पाँचौं पोखरा स्पोर्टस् अवार्ड पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

१९ चैत्र २०७७, बिहीबार

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान […]

आगामी जेठ १८ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने

९ चैत्र २०७७, सोमबार

पाेखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । यद्यपि अहिले स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथन […]

माछापुच्छ्रे एकेडेमीले बक्स क्रिकेट प्रतियोगिता गर्ने

२३ माघ २०७७, शुक्रबार

पोखरा ।  माछापुच्छ्रे क्रिकेट एकेडेमीले बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । फागुनबाट संचालनमा आउन लागेको एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केहि नियम भने फरक रहेका […]

१८ औं आहा ! रारा गोल्ड कपबाट १८ लाख ९७ हजार रुपैया बचत

२२ पुष २०७७, बुधबार

पोखरा । गण्डकी प्रदेशकै उत्कृष्ट फुटवल प्रतियोगिता अन्र्तगत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैया आम्दानी हुँदा उक्त रकम बचत […]

पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान

२२ असार २०७७, सोमबार

  पोखरा । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । साढे २ दशकदेखि विशेषगरी खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार पाठक पोखराबाट सो पुरस्कारको लागि छनोट हुने पहिलो हुन् । संघीय मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले […]

रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि-विजेतालाई रु १० लाख एक हजार

१० फाल्गुन २०७६, शनिबार

कास्की। पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार […]

पुनर्वासमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू

२६ माघ २०७६, आईतवार

किशोर तामाङ कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्व र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा शुरू भएको मेयर कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का स्थानीय तहहरूका गरी जम्मा […]

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई पोखराका १७ वडाले सघाउँदै

२२ माघ २०७६, बुधबार

आरजू विष्ट सल्यानी पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ३ गते पोखरामा आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका लागि म्याथनको रुटमा परेका १७ वडाका वडावासिले विशेष सघाउने भएका छन् । वुधवार मञ्चले म्याराथनलाई सफल बनाउनपोखरा ११ फूलवारीमा जनप्रतिनिधि र स्थानियसंग, पोखरा १५ रामवजारका जनप्रतिनिधि र स्थानिय तथा पोखराका युवासंग […]