साहित्यिक पर्यटकीय तीर्थस्थल बन्दै लेखनाथ पौड्यालको जन्मस्थल अर्घौं अर्चले

७ पुष २०७६, सोमबार

वासुदेव पौडेल पोखरा । “पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो– साथै पर्वत–शृङ्खला विपुल त्यो चौतर्फी देखापर्यो । लंबा संथर फाँट तालहरुको झल्क्यो ठूलो चक्चकी फेरि त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।” प्रस्तुत पद्यांश कवि शिरोमणि लेखनाथ पौड्यालले आफ्नो जन्मस्थान अर्घौं अर्चलेलाई सम्झँदै रचना गरेको पूर्वस्मृति शीर्षकको कवितामा छ । लेखनाथले भने जस्तै […]

लेखनाथ महोत्सव सुरु, देश विकासका लागि उत्पादकत्व बढाउनुपर्नेमा जोड

३ पुष २०७६, बिहीबार

भीमपाणि बराल लेखनाथ । समग्र गण्डकी प्रदेश कै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बिहीबारदेखि कस्कीको लेखनाथमा १६औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संवृद्धि नाराका साथ सञ्चालित महोत्सवको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले उत्पादकत्व नबढेसम्म देश विकास सम्भव नहुने धारणा […]

पर्यटन प्रर्बदन गर्दे पोखराका पर्यटन ब्यबसायी मालागीरी सामुदायीक होमस्टे पुगे

३० मंसिर २०७६, सोमबार

सरिता तिम्सिना पगेनी कास्की पर्यटन प्रर्बदन गर्ने उदेश्यका साथ पोखराका पर्यटन ब्यबसायी महिलाहरु पोखरा- ३३ भरतपोखरी स्थित मालागीरी सामुदायीक होमस्टे पुगेका छन् । पोखराका अग्रज पर्यटन महिला ब्यबसायी प्रभा सुबेदीको नेतृत्वमा नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे ,पोखरा -९ का सभापति उमा ठकुरी ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सरिता तिम्सिना पगेनी सहितको १६ जनाको समुह […]

महोत्सबमा कृषिसँग सम्बन्धित उत्पादनलाई प्राथमिकता दिन्छौं : उपाध्यक्ष राजेन्द्र ओझा

३० मंसिर २०७६, सोमबार

कास्की । लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले १६ औं संस्करणको लेखनाथ महोत्सवले स्थानीय उत्पादन प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान दिने बताएका छन् । पोखरा पोष्ट संग कुराकानी गर्दे उनले महोत्सवले विशेष गरेर कृषिसँग सम्बन्धित उत्पादनलाई प्राथमिकता दिने बताए। स्थानीय ठाउँमा उत्पादन भएका बस्तुहरु बिक्री नहुने, बजारको अभाव, पोखरासम्म पु¥याउनुपर्ने लगायतका समस्या भएकाले त्यसको […]

जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न सामुहिक प्रयासको खाँचो–मुख्यमन्त्री गुरुङ

२६ मंसिर २०७६, बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्व व्यापिरुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात गर्दै अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङघद्धारा आज यहाँ आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक क्षेत्रीय परामर्श गोष्ठीको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनको […]

लेकसाईडमा २१ औं संस्करणको पोखरा सडक महोत्सव पौषको १२ देखि १६ गते सम्म

१८ मंसिर २०७६, बुधबार

आरजू/ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन रेबान पोखराले २१ औं संस्करणको पोखरा सडक महोत्सव पौषको १२ देखि १६ गते, डिसेम्वर २८,२०१९ देखि जनवरी १ २०२० सम्म तीन दिन पर्यटकीय नगरी लेकसाईडमा आयोजना गर्ने बताएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन, अधिक मात्रामा आन्तरीक तथा बाह्य पर्यटकलाई पोखरामा ल्याउन बितेका २० […]

१६ औं लेखनाथ महोत्सव आउँदो पुस ३ देखि १५ गतेसम्म

१२ मंसिर २०७६, बिहीबार

कास्की । आउँदो पुस ३ देखि १५ गतेसम्म कास्कीको लेखनाथमा १६ औं संस्करणको लेखनाथ महोत्सव हुन भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको बुधबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘ लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ नारा दिइएको महोत्सब लेखनाथको तालचोक नजिकै […]

भीभीआईपी टूरिष्ट मोहम्मद अब्दुल हमिद !

२९ कार्तिक २०७६, शुक्रबार

२९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आउने उच्च तहका विदेशी अतिथि सामान्यतया एक वा दुई दिनको व्यस्त सेड्यूल लिएर आएका हुन्छन् । केही ‘महत्वपूर्ण’ भेटवार्ताहरु गर्छन्, द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्छन् र भ्रमण फलदायी भयो भन्दै स्वदेश फर्किन्छन् । तर, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण नितान्त फरक देखिएको छ । चार दिनको छुट्टी लिएर […]

निर्माण व्यवसायी संघ मकवानपुरको टोली घान्द्रुकमा

१७ कार्तिक २०७६, आईतवार

पोखरा । निर्माण व्यवसायी संघ मकवानपुरको कार्यसमितिसहितको टोलीले पर्यटकीय स्थल घान्द्रुकको भ्रमण गरेको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्व सन्ध्यामा संघले नेपालका प्रमुख पर्यटकीय स्थलहरुको भ्रमणको क्रममा पर्यटकीय स्थल कास्की जिल्लाको घान्द्रुकको शनिबार र आइतबार भ्रमण गरेको हो । कास्की जिल्लाको घान्द्रुकमा आइतबार भएको संघको वैठकले आगामी दिनमा पनि आन्तरिक पर्यटन प्रवद्र्धन […]

तत्कालीन मन्त्री अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव छ : मन्त्री भट्टराई

७ कार्तिक २०७६, बिहीबार

अमृत बास्तोला तेह्रथुम । बिमानस्थल निर्माणका लागि पटकपटक चर्चा हुदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा अब एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा आउनुभएका संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो ।यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा […]