राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

२ मंसिर २०७५, आईतवार

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पु¥याएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो […]

स्वास्थ्य पर्यटनका रुपमा विकासहूदै तातोपानी कुण्ड, प्रचण्डले डूबेर उपचार गराएपछि बिरामी आउने क्रम बढ्यो

३० कार्तिक २०७५, शुक्रबार

कमल खत्री बेनी,  बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । कात्तिक […]

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

३० कार्तिक २०७५, शुक्रबार

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिनुभयो । “भोलि बिहान बिहान ९ बजे […]

पर्यटकको आगमनमा वृद्धि

२० कार्तिक २०७५, मंगलवार

  रसुवा,   पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । स्थानीय पर्यटन व्यवसायी ढिण्डुप तामाङका अनुसार हिजोआज दैनिकरुपले पर्यटकीय मार्गमा स्वदेशी २० र विदेशी ६० पर्यटक आवतजावत गर्न थालेकाले अहिले हिमाली क्षेत्रको रौनक बढेको छ । भूकम्पपछिको आवास पुनःनिर्माणअन्तर्गत नयाँ बनेका संरचनाको होटल तथा लज बढेको र समुद्री सतहदेखि तीन […]

लोमान्थाङमा क्याम्प स्थापना , सुरक्षाको पहुँच बढ्ने

१९ कार्तिक २०७५, सोमबार

  मुस्ताङ,  उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो । जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको […]

फोन गर्न रुख र डाडोको खोजीमा

१७ कार्तिक २०७५, शनिबार

राजेन्द्र कार्की । जाजरकोट बर्दिया स्थित एक स्वास्थ्य संस्थामा ल्याव टेक्निसियन अध्ययनरत जुनीचाँदे ४ कोर्ताङ्गकी मीना शाहीलाई घरमा सम्पर्क गर्न निकै कठिन हुने गरेको छ । घरमा आएको बेला पनि सहज तरीकाले फोन लाग्दैन । नमस्तेको फोनले कामै गदैन भने स्काईको फोनले दिउँसो मात्र अलिअलि काम गर्छ । त्यही पनि कि त रुखमा चढ्नु पर्छ […]

सस्कृती जोगाउन नौमती वाजा निशुल्क हस्तान्तरण

१५ कार्तिक २०७५, बिहीबार

पोखरा,  पोखरा महानगरका ३३ वडा मध्य नमूना वडा वन्ने प्रयासमा अगाडी वढेको वडा नं १३ यतीवेला सस्कृती संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परंपरागत नौमती वाजालाई जोगाउन वडाध्यक्ष दर्शन लामाले आफ्नो वडा भित्रका तीन वटा समूहलाई एक÷एक सेट नौ मती वाजा निशुल्क हस्तान्तरण गरेका छन् । स्थानीयले नौमती वाजाको संरक्षणवाट वडामा आन्तरिक तथा वाह्य […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न नेता नेपालको निर्देशन

१५ कार्तिक २०७५, बिहीबार

   पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन […]

पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह

१५ कार्तिक २०७५, बिहीबार

  नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार टोलीले पोखराका विभिन्न स्थानको भ्रमण गरेका छन् । चिनियाँ पत्रकार सङ्घका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले पोखरा भ्रमणसँगै पोखरा महानगर प्रमुख मानबहादुर जिसीसँग आज साँझ भेट गरेको छ । भेटमा महानगर प्रमुख जिसीले विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, […]

‘पोखराको प्रचार गरिदिनुस्’

१५ कार्तिक २०७५, बिहीबार

   नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार टोलीले पोखराका विभिन्न स्थानको भ्रमण गरेका छन् । चिनियाँ पत्रकार सङ्घका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले पोखरा भ्रमणसँगै पोखरा महानगर प्रमुख मानबहादुर जिसीसँग आज साँझ भेट गरेको छ । भेटमा महानगर प्रमुख जिसीले विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, […]