रामराज पन्त स्मृती सम्मान संजीबनी लाइ ,बिभिन्न बिधामा श्रष्टाहरु सम्मानित

६ आश्विन २०७५, शनिबार

काठमाडौ ६, असोज
राम राज पन्त स्मृती सम्मान यो बर्ष कल्पना कल्पपुञ्जको उपन्यास संजीवनीुलाई प्रदान गरिएको छ ।  शुक्रबार एक समारोका बिच कार्यक्रमका प्रमुख अतिथि  कलाकार मदन कृण्ण श्रेष्ठ र बिशेष अतिभि हरिबंश आचार्यले  संजीवनी कृति लाइ पुरस्कार प्रदान गरेका हून  ।पन्त स्मृती प्रतिष्ठानले २०५४ सालदेखी प्रदान गर्दै आएको पुरस्कार को राशी रु २५ हजार नगद रहेको छ । त्यसैगरि,स् कार्यक्रममा बिभिन्न बिधामा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तिहरु लाइ पनि सम्मान गरियो ।सम्मानित हूनेहरुमा क्रमश ःसदिक्षा वाल प्रतिभा पुरस्कारबाट स् सुश्री लक्ष्मी महरा ,नृत्य बिधामा सीताश्री स्मृति सम्मान पुरस्कारबाट सूरेश बस्नेत , चित्रकला बिधामा गोपाल राज पन्त स्मृति सम्मान पुरस्कार  बाट स्नरेन्द्र राज पौडेल, हास्य लेखन बिधामा ।रामराज पन्त स्मृति सम्मान पुरस्कार बाट स् कल्पना श्रेष्ठ कल्पपुन्ज,उपन्यास संजिवनी ,वन्धु पन्त स्मृति सम्मान पुरस्कार बाट स् मोहन दुवाल , जनमत  मैयाँ वासु पन्त स्मृति सम्मान पुरस्कार बाट स्  डा। मिन श्रीस मगर , संस्कृति वीद्  टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार बाटस्  डा। शैलेन्दु प्रकाश नेपाल, समालोचना बिधामा आमा इन्दिरा पन्त स्मृतिसम्मान पुरस्कार बाट स्  मातृका देवकोटालाइ , अपाङ्गता तथा समाजसेवा पुरस्कारबाट  सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमूख अतिथि बरिष्ठ कलाकार श्रेष्ठले सम्मानित ब्यक्तिहरुलाइ बधाई दिदै आफ्नो कार्यक्षेत्रमा थप सिर्जनशिल भएर लाग्न प्रेरित गर्नू भएको थियो । बरिष्ठ कलाकार हरिबंश आचार्यले मह जोडी सकूशल रहेको बताउदै सम्मानित श्रष्टालाइ बधाई दिनू भएको थियो । कार्यक्रम पन्त स्मृती प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तको अध्यक्षतामा सम्पन्न  भएको थियो ।

Leave a Reply