लेखनाथको गगनगौंडामा महिला को शब भेटियो

११ आश्विन २०७५, बिहीबार

पोखरा ११, असोज
कास्कीको लेखनाथस्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन ।
। मृतकका श्रीमान ले मारेर फालेको आँशंका गरिएको छ। घटना पछि श्रीमान बेपत्ता छन । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलय डाडाको नाक का प्रहरी नायब उपरिक्षक बिण्णुवरसिहं थापाले जानकारी दिएका छन । घटनाको बिस्तृत बिबरण केही बेरमा आउने प्रहरीले बताएको छ ।

Leave a Reply