घाँटी रेटी हत्या

११ कार्तिक २०७५, आईतवार

मुकेश यादव बारा,
बारामा शनिबार सांझ एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका(२३ कोइरिया टोलकाकरिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताएका छन । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब साँझ साढे आठ बजेको हो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।

Leave a Reply