भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा
काठमाडौँ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ । भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।
। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ ।
कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् ।
कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ । भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिए पछि तिहार सकिन्छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल
२५ श्रावण २०७९, बुधबार -
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
२५ श्रावण २०७९, बुधबार -
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
२५ श्रावण २०७९, बुधबार -
यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान
२४ श्रावण २०७९, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश विकास समास्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले संघीयताको पहिचान […]
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो हाेटल र […]
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो […]
यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान
पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड […]
प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन
पोखरा । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोभ्mा समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण […]
प्रेस युनियनका पदाधिकारीको पोखरामा सम्मान
पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका हुन । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव […]
आमसञ्चार विधेयक पत्रकारमैत्री हुने
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए । संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा […]
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित
पोखरा ।स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले […]
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेल र बास्तोला पुरस्कृत हुने
पोखरा। नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७८ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति […]
विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
पोखरा । जोन्टा क्लव अफ पोखराले विश्व स्तनपान दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै सप्ताहव्यापी अभियान सम्पन्न गरेको छ । अभियानको अन्तिम दिन शुक्रबार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्तनपान सम्बन्धी शिक्षा र समर्थन कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान निर्देशक डा. भरत खत्रीले स्तनपान सप्ताह विश्वकै […]
Leave a Reply
You must be logged in to post a comment.