कालीखोलामा शव फेला

१५ कार्तिक २०७५, बिहीबार

 

पोखरा,  पोखरा महानगरपालिका–२० भलामस्थित कालीखोलामा आज एक युवकको शव फेला परेको छ ।

पोखरा– १६ दीप बस्ने २२ वर्षीय अमृत बास्तोला मृतावस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएको छ । ग १० प ८५४३ नम्बरको स्कुटरसहित बुधबारदेखि उनी हराएको पारिवारिक स्रोतले जनाएको छ ।
–––

Leave a Reply