श्रीमानले गरे श्रीमतीको हत्या

१६ कार्तिक २०७५, शुक्रबार

 

गुल्मीमा  घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन ।
मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिनुभएको छ । हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ । प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ ।
–––

Leave a Reply