सुन ख्याल ख्यालैमा सार्वजनिक

४ मंसिर २०७५, मंगलवार

 

 

नव निर्देशक गणेश जंग रावलको `सुन ख्याल ख्यालैमा´ वोलको लोकपप शैलीको गीतको भिडियो भर्खरै मात्र युट्यूव मार्फत सार्वजनिक भएको छ।राजु ढकालको शव्द/संगीत,षडज लिम्वु (साम्वाहाम्फे)को स्वरमा रहेको सो गीतको भिडियोमा योदिन साम्वाहाम्फेले छायाङ्कन र अर्जुन पोखरेलले सम्पादन गरेका छन्।

काठमाण्डौं उपत्यकाका गोदावरी,गोकर्ण,कोटेश्वर लगायतका स्थानमा छायाङ्कन गरपएको भिडियोमा विश्व स्याङ्वो,अनिशा न्यौपाने र सञ्जिताले अभिनय गरेका छन्।नयाँ कलाकार हरुलाई अभिनय गराउनु एउटा चुनौतिको विषय हुदाहुदै पनि निर्देशक गणेशले अाफ्नो निर्देशकीय भूमिका राम्रो सँग निर्वाह गरेका छन्।

Leave a Reply