नाइट क्लबमा अभिनेत्रीको पोशाक खुलेपछि

५ मंसिर २०७५, बुधबार

 

हलिवुड अभिनेत्री कोकोले लगाएको वस्त्र सार्वजनिक एक कार्यक्रममा खुल्दा उनले हैरानी वेहोर्नु परेको थियो।

आफ्नो पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको वस्त्र सबैको सामुन्ने स्तन भन्दा तल झरेको थियो। जतिखेर उनी नसाको सुरमा आफ्नो पतिसँग नाच्दै थिइन। कालो रङको सोल्डर अफ पहिरिएकी कोको नशाको सुरमा आफ्नो पतिसँगै अगाँलोमा वेरिएर नाच्दै गर्दा उनलाई आफ्नै पोशाकले धोखा दिएको थियो।

हलिउडमा मात्र हैन वलिउडमा पनि सार्वजनिक कार्यक्रममा नायिकाहरुको वस्त्र फुस्कने क्रम वढ्दै जान थालेको छ। कतिपय भने सार्वजनिक रुपमा पनि आफुप्रति ध्यान आकर्षण गर्न यस्तो हर्कतमा उत्रने गरेको चर्चा पनि हुने गरेको छ।

 

Leave a Reply