सरस्वतीसंग ब्रिगेड ब्वाइज पराजित
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा सरस्वतीले ब्रिगेडलाई २ – १ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा सरस्वतीलाई जित दिलाउन बिनोद केसी र फ्रान्सिसले एक एक गोल गरे । ब्रिगेडका अब्दु करिमले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता पनि सरस्वतीले नै बनाएको थियो । खेलको तेस्रो मिनेटमा बिनोद केसीले दिपेश श्रेष्ठको पास सदुपयोग गर्दै गोल गरेका थिए ।
तर, खेलको सातौं मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका विदेशी खेलाडी अब्दु करिमले कजिम बुशारीको पासमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा सरस्वतीले थप एक गोल गर्दै महत्वपूर्ण जित निकाल्यो । खेलको ५२ औं मिनेटमा विदेशी खेलाडी फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २ – १ को जित दिलाए ।
खेलमा सरस्वतीको सुमन लामा म्यान अफ दि म्याच चुनिए ।
जितसंगै सरस्वतीले ३ खेलबाट ६ अंक जोडेको छ । र, सरस्वती सातौ स्थानमा उक्लिएको छ । ३ अंक जोडेका ब्रिगेड ११ औं स्थानमा छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन
२३ श्रावण २०७९, सोमबार -
प्रेस युनियनका पदाधिकारीको पोखरामा सम्मान
२३ श्रावण २०७९, सोमबार -
आमसञ्चार विधेयक पत्रकारमैत्री हुने
२३ श्रावण २०७९, सोमबार -
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित
२२ श्रावण २०७९, आईतवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन
पोखरा । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोभ्mा समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण […]
प्रेस युनियनका पदाधिकारीको पोखरामा सम्मान
पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका हुन । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव […]
आमसञ्चार विधेयक पत्रकारमैत्री हुने
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए । संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा […]
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित
पोखरा ।स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले […]
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेल र बास्तोला पुरस्कृत हुने
पोखरा। नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७८ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति […]
विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
पोखरा । जोन्टा क्लव अफ पोखराले विश्व स्तनपान दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै सप्ताहव्यापी अभियान सम्पन्न गरेको छ । अभियानको अन्तिम दिन शुक्रबार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्तनपान सम्बन्धी शिक्षा र समर्थन कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान निर्देशक डा. भरत खत्रीले स्तनपान सप्ताह विश्वकै […]
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
पोखरा ।पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख […]
४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य
पोखरा । २०७८ सालको एसईईमा डिज्निल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल कास्की जील्लाभर कै प्रथम भएकी छन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तान मध्ये कान्छी सन्तान रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् […]
प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको […]
उच्च ओहदा र तहमा आसिन हुन सफल डागर स्मृति प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकलाई सम्मान
पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ ।प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठान सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख […]
Leave a Reply
You must be logged in to post a comment.